Social News

स्याङ्जामा कांग्रेसबाट बिजयी मेयरले रक्सीले मातेर लफडा गरेपछि युवाहरुले गरे रामधुलाई !(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौ । रारा तल घुम्न गएका स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । मेयर गिरी रारा भ्रमणबाट फर्किएर कालिकोटको होटलमा राति बास बसेका थिए । उनी कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा बसेको बेला रक्सीले चुर हुनेगरी मातेको बुझिएको छ । मातेको अवस्थामा होटलमा बसेका काठमाडौँका युवाहरुको टोलीसँग पदको घमण्ड देखाएका कारण उनी […]

Social News

सरकार बलात्कारसामू झुक्दै गएको भन्दै’ गृहमन्त्रीको प्रदर्शनकारी देखि सांसदले मागे राजीनामा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं- पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले भन्दै सांसदले नै राजीनामा मागेको केही समयपछी सडकबाटै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागिएको छ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्या प्रकरण देशैभरि फैलिएपछि गृहमन्त्री थापा बढी आलोचित भएका छन् । अन्य बालिका र महिला हिंसाका कारण पनि […]

Social News

कतारको एक कम्पनीले गर्यो दुई नेपाली दाजुभाईलाई ठुलो सम्मान, कारण यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन्। इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन्। सन् २००८ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका श्रेष्ठ […]

Social News

निर्मला प्रकरण : फेरी उखुबारीमा कसले राख्यो कन्डमको पोको ? बाहिरियो यस्तो भित्रि रहस्य (भिडियो सहित हेर्नुहोस्)

१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थानीय प्रहरीले गम्भीर गल्ती गरेको गृहमन्त्री रामबहादुर थापाले स्वीकारेका छन्। एक महिना लामो अनुसन्धानपछि सरकारले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा गृहमन्त्री थापाले घटना भएपछि प्रहरीले प्रमाण मेटाउन कुन हदसम्म काम गर्यो, खुलासा गरे।संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीले गरेको खुलासा अनुसार प्रहरीले निर्मलाका बुवा यज्ञराजको […]

Social News

माग पूरा नभए सिंहदरबारमा आगो लगाउने कर्मचारीहरुकै चेतावनी, माग भने यस्ता छन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले विभिन्न निकाय वा आयोजनाहरुमा अस्थायी तथा करारमा कार्यरत जनशक्ति व्यवस्थापन गर्ने २०७५ भदौ ०२ गतेको मन्त्रिपरिषदको निर्णय बुदा नम्बर १ तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सरकारले विभिन्न सरकारी निकाय तथा आयोजनाहरुमा अस्थायी तथा करारमा कार्यरत जनशिक्तलाई औचित्य, आवश्यकत्ता र कार्य क्षमता हेरी […]

Social News

प्रचण्डलाइ झापड हान्ने युवा पदम कुवँर कहा के गर्दै छन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

पहिलो संविधान सभाको असफलता पछि दोस्रो संविधानसभा निर्वाचनको वरिपरि राजधानीमा चर्चामा रहेका पदम कुँवर यतिबेला खास मिडियाहरुमा आएका छैनन् । यतिबेला उनि कहा के गर्दैछन भन्ने खोजी पनि त्यती हुदैन । २०६९ सालमा भृकुटीमण्डपमा भएको चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष (तत्कालिन एकीकृत नेकपा माओवादी) पुष्पकमल दाहाल प्रचण्डलाई गालामा थप्पड हानेका थिए। उनलाई त्यही हातपात […]

Social News

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना, ठगिए निम्न नम्बरहरुमा सम्पर्क गर्न सरकारको आग्रह (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ […]

Social News

अब मलेसियाको बैदेशिक रोजगारीमा जानलाई निःशुल्क, अब यसरी जान सकिने, मेनपावर भए हेरेको हेरे (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो । दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान — […]

Social News

पत्याउनै नसकिने तर वास्तबिक : मलेसियामा महिनाकै पन्ध्र लाख भन्दा बढी कमाउने नेपाली मजदूर (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

क्वालालम्पुर, मलेसिया, वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक हुनुहुन्छ, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको […]

Social News

निर्मलाको नाममा भयो न्यायको बलात्कार, डि एन ए. टेस्ट प्रहरीकै प्रयोगशालामा, यस्तो सम्म भएको पाइयो (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा […]