Politics News

ओलीले गरे अचम्म लाग्दो साहसिक निर्णय, जस निर्णय का कारण ओलीलाई आयो प्रशंसै प्रशंसा को ओइरो (पुरा विवरण हेरी शेयर गर्नुहोस)

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतका लागि नेपाली राजदुतमा संविधानविद् एवम् कुटनीतिज्ञ निलाम्बार आचार्यको नाम सिफारिश गरेर साहसिक निर्णय गरे । उनको उक्त निर्णयको चौतर्फी तारिफ भैरहेको छ । पार्टी विशेषबाट माथि उठेर उनले सबैले रुचाएको व्यक्तिको नाम सिफारिश गरेर सर्बमान्य निर्णय गरे । अहिले प्रतिपक्षी दलले समेत ओलीको यो निर्णयको […]

Politics News

महासचिव बिष्णु पौडेलकी बुहारीलाई बढुवा गर्न नयाँ पद सिर्जना, रामचन्द्रकी बुहारीको जागिर चट

नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडलकी बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयले नयाँ पद सिर्जना गरेको छ। परराष्ट्र मन्त्रालयले अनाबश्यक रूपमा १४ उपसचिव र १२ शाखा अधिकृतको पद थप गरी दरबन्दी स्विकृतिकोलागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ। मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिर्पोटमा संशोधन गरी त्यति ठूलो संख्यामा उपसचिव र […]

Politics News

प्रचण्डले चाले सत्ताका लागि यस्तो खतरनाक खेल, बामदेव र माधव नेपाल पनि प्रचण्ड गुटमा, यस्तो देखियो नेपाली राजनीतिमा अर्को उथलपुथल (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सत्ताको चलखेल सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको हालीमुहाली बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलखेल थालेका हुन् । वरिष्ठ नेता भए पनि सत्ता र शक्तिको भोग गर्न नपाएको झोंकमा माधवकुमार नेपालले संसदमै प्रतिपक्षीको भूमिका निभाएर उत्तर चीनतिर हानिएपछि सिंगापुरबाट फर्केको अर्को दिननै प्रचण्ड तातेका हुन् […]

Politics News

भिसा नपाएपछि स्वास्थ्यमन्त्री अमेरिका जान पाएनन्, दिल्लीबाट पासपाेर्ट ढिलाे अाउँदा समस्या (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं – उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भिसा समस्याका कारण अमेरिका जानबाट वञ्चित भएकाे खुलेकाे छ । क्षयरोगसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन छाेरासहित अमेरिका जान खोजेका स्वास्थ्यमन्त्री यादवलार्इ अमेरिकाले भिसा नै नदिएको खुलासा भएको हाे । विभिन्न देशका प्रधानमन्त्री तथा मन्त्रीहरुसहितकाे उक्त कार्यक्रममा नेपालबाट स्वास्थ्यमन्त्री जाने तयारी थियाे । तर भिसा नपाएपछि उनी राेकिएकाे […]

Politics News

‘रिसाएका’ माधव नेपाललाई सिंगापुरबाट प्रचण्डको फोन, नेता नेपाललाई प्रचण्डले यसरी हुकारे पछि माधव थुरथुर काँपे (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

असोज १५, २०७५ काठमाडौं– सरकार सञ्चालन र पार्टी प्रदेश कमिटी गठनमा आफ्नो पक्षलाई बेवास्था गरिएको भन्दै असन्तुष्ट बनेका नेकपा नेता माधवकुमार नेपाललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगापुरबाट फोन गरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् । प्रचण्डले फोन गरेर नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरेका हुन् । प्रचण्ड-नेपाल फोन वार्तालाई उद्धृत […]

Politics News

नेता नेपाललाई खुलापत्र : आफैले हिन्दीमा भाषण गर्दा चाहिँ तपाईको नैतिकता के चर्न गएको थियो ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

संसदमा तपाईले देशप्रती देखाएको चिन्ता देखेर तपाईमाथी दया जागेर आयो । “सरकार निकम्मा भएको, प्रहरी अपराधीहरुको सेवामा खटीएको, भ्रष्टाचारीलाई राज्यले पनाह दिएको वा तपाईकै भाषामा देश डुब्नलागेको” – यो सब रातारात भएको हो र ? हैन सर । यो सबको पृष्ठभुमी धेरै पहिले तयार भएको थियो । आफुसँग शत्ति हुँदा चाहे संसार चिच्याई रहोस तर […]

Politics News

गृहमन्त्री थापा जत्तिको ईमान्दार मान्छे नै हुँदैन, संसदमा मुटुबाट बोलेका छन् भन्दै नेता योगेश भट्टराईले यसरी गरे प्रसंसा (भिडियो सहित हेर्नुहोस्)

केहिदिन अघि नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसदमा सरकारको काम कारबाहीप्रति गरेको आलोचनाले नेपालको राजनीति तरंगित बनेको छ।नेपालको उक्त आलोचनालाई नेकपाकै केहि नेता तथा कार्यकर्ताले आलोचना गरेका छन् भने केहि नेपालको पक्षमा खडा भएका छन्। नेकपाका नेता तथा सांसद योगेश भट्टराई नेपालको भनाईलाई समर्थन गर्दै आलोचना र सुझावले पार्टी र सरकार बलियो […]

Politics News

शंकर पोखरेलको निश्कर्ष : बिपी र राजा बीरेन्द्रपछि प्रम ओली नै विश्व राजनीतिक मञ्चमा आफ्नो सार्थक उपस्थिति जनाउन सक्षम

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिक मञ्चमा सार्थक उपस्थिति देखाउन सक्षम हुनुभएको भन्दै बधार्इ दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीलार्इ बधार्इ दिनुभएको हो । प्रधानमन्त्री ओलीबिरुद्ध पार्टीकै केही नेताहरुले काठमाडौंमा अभियान थालेको बेला नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहनु भएका मुख्यमन्त्री पोखरेलले बिश्व […]

Politics News

माधव नेपाललाई सिंगापुरबाटै फोनमा प्रचण्डले भनेः अगाडी बढ्नुस् साथमा म छु (पुरा विवरण हेरी शेयर गर्नुहोस्

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बरिष्ठ नेता माधव कुमार नेपाललाई सिंगापुरबाटै अगाडी बढ्नुस् म छु भनेर फोन गरेपछि पार्टी भित्र आन्तरिक रुपमा खैलावैला मच्चिएको खुल्न आएको छ । स्रोतका अनुसार पत्नी सिता दाहालको उपचारार्थ सिंगापुरमा रहेका प्रचण्डले नेता नेपाललाई फोन गरेर पार्टी र सत्ताका बारेमा छलफल गर्नु छ […]

Politics News

बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खाली गरिदिनेलार्इ तीन करोड (पुरा विवरण हेरी शेयर गर्नुहोस्

१४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गाैतमलार्इ सांसद बन्न ठाउँ खालीगरिदने सांसदलार्इ तीन करोड दिने घोषणा भएको खुलासा भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा अोलीलार्इ काउन्टर दिन र असन्तुष्टिका नाममा देशैभर पार्टीको समानान्तर कमिटी घोषणाको तयारी गरिरहेका माधवकुमार नेपाल समूहलार्इ बलियो बनाउन गाैतमलार्इ जसरी पनि सांसद बनाउने तयारी गरिएको […]