National Nws

दशैँ, तिहारलाई लक्षित गरि सरकारले खतरनाक सुरक्षा रणनीति अपनायो, अब कसैगरी पनि नराम्रो घटना नघट्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

विराटनगर, १७ असोज (रासस)ः जिल्ला प्रहरी कार्यालय मोरङले आउदो दशैँ, तिहार, म्हँ पूजा, छठपर्व सर्वसाधारण जनताले हर्षोउल्लास रुपमा मनाउने वातावरण बनाउनका लागि विशेष सुरक्षा रणनीति अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज यहाँ आयोजित समुदायसँग चिया कार्यक्रमको आयोजना गरी चाडपर्वको बेला धेरै भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी खटाउनुका साथै पैदल र साइकल […]

National Nws

अमेरिकाले स्वास्थ्यमन्त्री यादवलाई भिसा नदिएपछि, कारण यस्तो छ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं ,१६ असोज । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भिसा नदिएका कारण अमेरिका जानबाट वञ्चित भएकाे खुलेकाे छ । क्षयरोगसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन अमेरिका जाने तयारी गरेका स्वास्थ्यमन्त्री यादवलार्इ अमेरिकाले भिसा नदिएको खुलाशा भएको हाे । विभिन्न देशका प्रधानमन्त्री तथा मन्त्रीहरुसहित मन्त्रि यादव उक्त कार्यक्रममा जाने तयारी भएको थियाे । भिसा नपाएपछि उनी […]

National Nws

सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे छ अर्ब रुपैयाँ निकासा……(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं : सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करिब साढे छ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। उनले भने, ‘एक महिनाको […]

National Nws

प्रधानसेनापतिले दिए अहिलेसम्मकै खतरनाक प्रतिक्रिया, दिए यस्तो खतराको चेतावनी, अब नेपालमा के होला? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा आन्तरिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा बढेको विश्लेषण गर्दै राजनीतिबाट समाधान गर्नु पर्ने बताएका छन्। भदौ २४ गते जङ्गी अड्डामा पदभार सम्हालेपछि सकलदर्जालाई सम्बोधन गर्दै उनले सम्वादबाहेक राज्यसँग अन्य विकल्प नरहेको चेतावनी दिए। सरकारले असन्तुष्ट समूहसँग वार्ताको तयारी गरिरहँदा उनको यस्तो भनाई सार्वजनिक भएको हो। प्रधानसेनापति थापाले २४ भदौमा गरेको सम्बोधनको […]

National Nws

निर्मला हत्या प्रकरणमा प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’ भन्दै यस्तो सुनाए नौलो योजना (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ — निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक […]

National Nws

अन्ततः देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई यति सम्मको कारवाही गर्छु भन्दै फिल्डमा यसरी उत्रे गृहमन्त्री रामबहादुर थापा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

विराटनगर– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए। उनले […]

National Nws

भएभरका बेरोजगार युवालाई देश निर्माणमा लगाउछौँ भन्दै श्रममन्त्री विष्टले लिए सबै नेपालीको लागि खुशीको खबर (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित प्रधानमन्त्री […]

National Nws

निर्मलाका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री ओली (पुरा विवरण हेरी शेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अपराधिक घटनाको छानविनका लागि लामो समय लाग्न सक्ने बताएका छन् । १२ वर्ष पछि पत्ता लागेको एउटा घटनाको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले कञ्चनपुरको निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटना पनि सोही प्रकृतिको भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई पत्रकार सुर्य थापाले लिएको […]

National Nws

गृहमन्त्री बादलले नै गरे सरकार घेरामा पर्नुको कारणको खुलासा, यस्तो भने विराटनगरबाट बादलले (पुरा विवरण हेरी शेयर गर्नुहोस्

काठमाडौं । गहमन्त्री रामबहादुर थापा बादलले सरकारले राम्रो काम गरिरहेकाले नै आफूहरु घेरामा परेको बताएका छन् । उनले विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै आफ्नो सरकारले राम्रो काम गरिरहेकाले सरकार विभिन्न शक्तिहरूले घेराबन्दीमा परेको बताएका हुन् । गृहमन्त्री थापाले भने, सरकारले राम्रो काम नगरेको भए घेरा बन्दी नहुने र राम्रो काम गरेकाले नै सरकारविरुद्ध घेराबन्दी भएको दावी […]