International News

फेरी नाका बन्दिको संकेत,भारतले बन्द गर्‍यो नेपाल प्रवेशका सबै नाका !(पुरा विवरण हेरी शेयर गर्नुहोस् )

कञ्चनपुर, १ मंसिर । भारतले नेपाल प्रवेशका सबै नाका बन्द गरेको छ । भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो । भारतमा आइतबार स्थानीय निकायको […]

International News

दुई नेपाली दाजुभाई कतारको एक कम्पनीले गर्यो ठुलो सम्मान…….(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

शिवराज गौतम, दोहा, कतार। आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छटट बहादुर श्रेष्ठ र सोम बहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन्। इमान्दारीपुर्वक कम्पनीमा काम गरेवापत् नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट सो इनाम प्राप्त गरेका हुन्। सन् २००८ मा हेल्परका रुपमा […]