समाज

सक्कली लालपूर्जामा भएको कित्ता नै परिवर्तन, ७ दिनभित्र घर–जग्गा खाली गर्न अदालतको निर्देशन …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

कोहलपुर नगरपालिका–६ रझेनाकी गीता भण्डारीको हातमा १७ धुर जग्गाको लालपुर्जा छ तर, दिनहुँ जसो उहाँलाई मेरो हो भन्दै एक स्थानीयले धम्क्याउन मान्छे लगाएका छन् । बारम्बार घर खाली गराउन उहाँलाई दबाब आउँछ । प्रहरी प्रशासन गुहार्दा उहाँकै साथ सहयोग गर्छन्, ‘मेरो त रुनु बाहेक विकल्प छैन’ गीताले भन्नुभयो । लालपुर्जामा १२३९ कित्ता नं. को जग्गा […]

समाज

नेपाली नागरिकता लिन भारतीय लामबद्द भनी भिडियो भाइरल बनाउने नम्रता वाग्लेलाइ खोज्न गृहमन्त्रालयले दियो आदेश…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् । नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी […]

राष्ट्रिय समाचार

बालुवाटार जग्गा प्रकरणमा गलत गर्ने चारतारे र लालतारे कसैलाई छोडिन्न् : सञ्चारमन्त्री बास्कोटा,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताएका छन् । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताए । उनले भने– ‘सार्वजनिक जग्गामा वेइमान गरेको कुरामा सरकार सचेत छ । सरकार यो विषयमा आँखा चिम्लिनेवाला, आँखा झिम्क्याँउनेवाला, पिठ्यु फर्काउनेवाला छैन । […]

समाज

छिमेकीलाई ऋण दिएको ३६ लाख रुपैयाँ फिर्ता नदिएपछि झापाका यामनाथ दहालले प्रचण्ड गर्मीमा शुरु गरे आमरण अनसन…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

झापा, १९ बैशाख । झापाका यामनाथ दहाल आफुले लगानी गरेको लाखौं रुपैयाँ फिर्ता नभएपछि आमरन अनसन नै बसेको छन् । जिल्लाको गौरादह—१ का दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै बिहीबारदेखि आमरन अनसन सुरु गरेका हन् । स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैयाँ बर्षौँ बित्दा पनि फिर्ता […]

राष्ट्रिय समाचार

सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्छौंः प्रधानमन्त्री ओली,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन्। प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारेका हुन्। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संचार र प्रविधिको विकास […]

राष्ट्रिय समाचार

खोटाङ नै पुगेर कुलमानको घोषणा : अब नेपालीकै पैसाले देशकै ठूलो दूधकोशी हाइड्रोपावर बनाइन्छ,(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौ । देशको राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको दुधकोशी जलविद्युत परियोजना अब नेपाली लगानीमा नै बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब ७ सय मेगावाटको देशकै ठूलो क्षमताको दूधकोशी हाइड्रोपावर नेपाली लगानीमा नै बन्ने घोषणा गरेका हुन् । त्योपनि तामाकोशीकै मोडेलमा नेपालीकै पैसाबाट फाष्ट रोड मोडलमा बनाइने छ । खोटाङका […]

समाज

विदेशबाटै लाइसेन्सको जाँच दिन पाउने व्यवस्थाको तयारी…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

यातायात व्यवस्था विभागले सेवाग्राही कार्यालयमा नगई सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित परीक्षा दिने व्यवस्था मिलाउन छलफल अगाडि बढाएको छ। अनलाइन फारम भरेर स्वदेश तथा विदेशबाट पनि लिखित परीक्षा दिन पाउने र पास भएको ६ महिना भित्र आफूलाई अनुकुल पर्ने समयमा ट्रायलको मिति तथा स्थान छान्न मिल्ने गरी एउटा कोरियन कम्पनीले प्रस्ताव गरेको यातायात […]

समाज

दुबईमा मृत्युदण्ड पाएका खड्गबहादुर काठमाडौँमा, कसरी आए जीवितै…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

दुबईमा रहँदा आफुसँगै काम गर्ने एक फिलिपिनी नागरिकको हत्याको आरोप लागेपछि मृत्यु दण्ड पाएका तेरथुमका खड्गबहादुर जोगी पाँच वर्ष जेल सजाय पश्चात नेपाल फर्किएका छन् । बुधबार काठमाडौँ आइपुगेका उनी अहिले काठमाडौँमा छन् । आइतबार शिखर न्यूजको अनलाइन टिभीसँग कुरा गर्दै उनले आफुले जीवितै फर्किने आशा शतप्रतिशत नलिए पनि सत्यको जीतका कारण आफु सकुशल स्वदेश […]

समाज

नेपालमा पहिलो पटक मानिसमा देखियो बर्ड फ्लू, एक युवकको मृत्यु …(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं । नेपालमा बर्ड फ्लूका कारण एक जनाको ज्यान गएको छ । ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट काभ्रेका २१ वर्षीय एक युवकको ज्यान गएको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पुष्टि गरिन् । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना भएको स्वास्थ्य सचिव चौधरीले बताईन् । गत चैत १० गते ज्वरो र खोकी […]

समाज

जंगलमा विवाहित महिला र अविवाहित पुरुष मृत फेला…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

धनगढी । घोडाघोडी नगरपालिकाको एक जंगलमा दुई जना मृत फेला परेका छन् । नगरपालिकाको वडा नम्बर–३ मा रहेको कालिका सामुदायिक बनमा दुई जना मृत फेला परेका हुन्। स्थानीय २३ बर्षीय शिवराज चौधरी र जोशीपुर गाउँपालिकाकी २५ वर्षकी निर्मला चौधरी मृत फेला परेकी प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि धनगढी ल्याईएको ईलाका प्रहरी कार्यालय सुख्खडका […]